Welcome to Our Website

राष्ट्र राष्ट्रियता, मानब र् सम्पूर्ण प्राणी जगतहरुको बिकास एबम सामाजिक मानमर्यादाको लागि सरकारी क्षेत्रबाट मात्र सबै कुरा सम्भब नदेखिने हुदा गैर सरकारी संघ संस्थाबाट यस क्षेत्रमा थप सहयोह र् योगदानको आवस्यकता देखिएको कुरालाइ मध्य नजर राखी शैक्षिक एबम बिभिन् प्राबिधिक सेवा पुर्याउने उदेश्यले यस जनकल्याण युवा क्लब नामक संस्था स्थापना गरि संचालन गरिने बान्छनीय भएकोले यो बिधान संस्था दर्ता एन १०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।

संस्था को उद्देश्य प्राप्त गर्न गरिने कामहरुः-

यस संस्था ले उपरोक्त उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछः- क. संस्था ले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरि आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ । ख. संस्था लाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ । ग. संस्था लाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा सर्तहरु निर्धारण गर्नेछ । घ. संस्था को नाउमा प्राप्त रकम स्थानीय बैंकमा जम्मा गरि बैंक खाता संचालन गरि खर्च गरिनेछ । ङ. अन्य आवस्यक कुराहरु संस्था को उदेस्य प्राप्तिको लागि बिभिन्न उधोग ब्यापार तथा अन्य मुलक कार्य संचालन गरि संस्था को कोषलाई मजबुत पार्न सक्नुको साथै कुनै किसिमको सिन्डिकेट र् कार्टलिग गर्ने छैन ।

Recent Blog Posts

Lorem Ipsum has been the industry's standard dummy text.

नगराईन न.पा. - १ खडका, धनुषा द्वारा श्री श्री १०८ श्री कृष्ण जन्माष्ठमी पूजाको शुभ अबसर मा महा कलश यात्रा 卍  ।जय श्री राधे कृष्ण।
hello

Meet The Team

Lorem Ipsum has been the industry's standard dummy text.

Board Members

Pillers Of JYC-club

Members